attitude in nepali
attitude in nepali

आज मैं अपने blog par  Nepali attitude status ke list tayar kiya hai. Nepali attitude status 2021 के list में आपने Nepali attitude status for fb in Nepali language में raed कर सकते हो। attitude nepali status about life के बारे में। nepali attitude status for girl, buy के बारे में। और funny nepali status आप 100 जे ज्याद image आपको मिलजाती है।

नेपाली love attitude status 2021 के सबसे बेहतरम कलेक्शन तैयार किया है।  आपको हामरे पोस्ट से मिली किसी भी Nepali status attitude, Nepali attitude shayari आपने दोस्त के साथ आसानी से सेयर कर सकते हो.

इस पोस्ट में मिलने वाली सभी Nepal attitude status 2021 के लिस्ट Internet, books newspaper से जम्म्म किया है।

Nepali attitude status 2021

चाहेको चिज पाउन नसकियोस केही छैन तर पाएको चिज गुमाउन नपरोस
प्रसस्त छन् छातीभित्र उनका यादहरु र सधै सताइरहने त्यो नमिठो अतित सुसेली हालिरहेका छन् तल धनका बालाहरु र पुकारिरहेका छन् ति चम्किरहेका ताराहरुले मलाई

 

Nepali attitude status 2021

 

 

 

Nepali Attitude Shayari

 

झगडा गर्यो भने माया बड्छ रेअब के भुताल्नु कपालमा समातेर
सिंगल केटाकेटी हाजिर गरौ त सङसगठन खोलेर आन्दोलन गर्नु पर्यो नेतृत्व चै म गर्छु ।

 

Nepali attitude status 2021
Nepali attitude status 2021

 

Best attitude status 2021

अक्सर त्यै मान्छे मेरो बिरोधमा पछाडी आवाज उठाउछ, जस्को मेरो सामुन्ने बोल्ने औकात हुदैन 
उज्यालोमा त सबैले साथ दिन खोज्छन, तर असल साथी त्यो हो जसले अध्यारोमा पनि साथ दिन्छ ।
गल्ति गरे पछि पछुतो हुन्छ भन्छन । तर ति बालपनका गल्तिहरु संम्झिदा आज पनि रमाइलो लागेर आउछ ।

 

Nepali love status image | Nepali Shayari image download
Nepali attitude status 2021

 

best attitude shayari in nepali 2021

भाग्यमा नै खोट परेपछि जिन्दगीामा चोट को गिन्ती गर्न नसकिने रहेछ ।
ए सुन धेरै फ्रुती लाउनु पर्दैन !, जहाँ त Student Visa मा गाकोछस नि, त्यही म Business Visa आउनेछु
के छ र जिन्दगीमा अरु थपिदै गएका चाहाना अनि पुरा नभएका सपना

 

Nepali attitude status 2021
Nepali attitude status 2021

 

 

मेरो दुखमा नजर त हरेकको पुग्ने गर्छ, जसले बुझ्छ उसको आँखा रसाउँछ, जसले बुझ्दैन, उसको ओठ मुस्कुराउँछ ।
माया स्वभाव देखेर गर्ने गरिन्छ,अनुहार हेरेर त केवल मन पराईन्छ ।
सुन्दरताको घमण्ड नगर ए सुन्दरी, सुन्दरीलाई महारानी हैन , रखेल बनाउने राजा हु म !!

 

Nepali attitude status 2021

 

 

जिन्दगीमा बोलेर जित्ने मन छैनमलाई त जितेर बोल्ने मन छ ।
सोचेर तोड्नु कसैसँगा सम्बन्ध किन कि हाङ्गा बाट खसेको पात हरियो हुदैन
सुख बोटमा फल्दैन कर्म गर्नुपर्छ, खुशि कसैले दिदैन सन्तोस मान्नु पर्छ साथ कसैले दिदैन मन बुझाउनु पछ ।

 

 

Nepali status attitude

 

 

यो मेरो दिल हो कुनै Titanic को Ship हैन, एसमा एक जना लाई Sheet छ हजार लाई हैन
भेट त हजारौसँग भएको थियोतर मनमा त्यो बस्यो जो भाग्यमा नै थिएन ।

 

Nepali status attitude

 

आफुले सभ्झिएको मान्छेले आफुलाई नि सभ्झिनै पर्छ भन्ने छैन नि हजुर धेरै कुराहरु एकोहोरै भएपनि चलिरहेकै हुन्छन जस्तै नदी, नदी एकोहोरो बगिरहे पनि समुन्द्रलाई भेटेरै छोड्छ
सुन हिरो म संग निहु नखोज किनकी म cute छु mute हैन मेरो प्यारो दुस्मन म संग टक्कर लिनआफ्नो सोच लाई Update अनि आफ्नो औकात लाई upgrade गर्न सिक

 

Best Nepali attitude status 2021

 

Nepali status attitude

 

 

मलाई बाल नदेउ मलाई मतलब छैन तर, मेरो व्यक्तित्वमा औला उठाउने काम नगर ।
घोचेर होइन सोचेर बोल्ने गर् अनी बल्ल सम्मान पाउछौ
यति प्रगती गर्न मन छ कि सबैलाई भन्न सकु जा मेरो नाम भन्नु काम भै हाल्छ ।

 

Nepali status attitude

 

 

तेरो attitude मेरो सामु चिल्लर नै हो किनकि मेरो smile तेरो भन्दा killer नै हो|
इज्जत गर्न सिक्नुहोस् दिदीबहिनीको के फरक पर्छ र तपाईंको होस् कि अरुको । कति मतलबी छ यो दुनियाँ , खाचो पर्दा प्रसङ्सा गर्दै अंगाल्न आउँछ अनि स्वार्थ पूरा हुन साथ खोट देखाएर जान्छ ।
समय आएपछि बुझ्नेछौ मेरो महत्व, थाहा होला नि फ्रिमा पाउने अक्सिजन, अस्पतालमा कति महगो पर्छ भनेर!!

 

Nepali status attitude

 

 

उसको मन पत्थरको हो भने मैले पनि छिनो र हतौडा लिएर बसेकी छु मुटुमा आफ्नो ठाँउ त बनाएरै छोड्छु ।
त सङ असाध्यै भेट्न मन छ तेरो छेउमा बस्न मन छ तेरो आखा म आखा जुधायर्

 

Nepali status attitude

 

मेरो साथीको Break up त्यो बेला भयो , जुन बेलामा उसको Girl Friend ले मलाई देखि !!
मन लाग्छ भने बोल्ने हो लाग्दैन भने नबोल्दा नि हुन्छ मन नलागी नलागी बोले त भन्र्नेलाई बोले जस्तो नाटक गर्नु पर्दैन है ।

 

Nepali status attitude

 

 

मानहरुको बजारमा” सबैभन्दा सस्तो रहेछ इमान्दारिताको मूल्य
रङ्गीन मध्यरात रक्सि र चुरोटको साथ अनि सधैँ मसँग एकान्तमा कुरा गर्ने मेरो असल साथि चम्किरहने त्यो जुन र सिरिरी सिरिरी बाताशेको यो हावा,रसाएका यी आँखाहरु,जलिरहेको यो मुटु अनि नानाथरी सोचिरहेको यो मस्तिस्क

dosto Nepali hindi love story Image Free me download aur use karne ke liya LOVE SHAYARI IMAGE par click kar sakte ho.

dosto upar diya huwa best nepali attitude aap ko kaise lag jarur coment karna. aur hindi status pasand aata hai to jarur visit karna .Love status in Hindi for girlfriend | Love status for gf in Hindi bahud best collect hai. Nepali attitude status 2021 best nepali status read karne ke liya thank you.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here